खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि, प्रति सिलिन्डर १६ सय

चैत २३ गते काठमाडौंनेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेर १६ सय रुपैयाँ कायम गरेको हो ।‘प्रत्येक एलपी ग्यास उद्योगबाट ५० किलो मिटर परिधिभित्र अनिवार्य रुपमा लागू हुने गरी समान बिक्री मूल्य रु १,६०० … Continue reading खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि, प्रति सिलिन्डर १६ सय